तरकारी बालीहरूका नयाँ जातहरू भित्र्याउने कार्य। जातीय सम्वद्र्धन गर्न प्रजनन तथा मूल बीउको उत्पादन कार्य। बीउ प्रशोधनशालाको स्थापना र सशक्तिकरण कार्य। ताजा तरकारी एवं तरकारी बीउ विकास गर्नेकार्य