तरकारीबाली विकास केन्द्रको नागरिक बडापत्र

क्र.स.

प्रदान गरिने सेवाहरु

आवश्यक पर्ने कागजातहरु तथा प्रकृया

सबन्धित शाखा

समयसिमा

शुल्क

गुनासो सुन्ने अधिकारी

१.

तरकारीका  मुल, उन्नत तथा हाईब्रिड वीउ उत्पादन तथा वितरण

सम्बन्धित ब्यक्ति/ संस्थाको लिखित / मौखिक अनुरोध

बागवानी शाखा

उत्पादन सिजन अनुसारको उत्पादन र मागको परिमाण बिचार गरी उपलब्धता अनुसार माग भएको एक हप्ता भित्र

नेपाल सरकारले तोकेको शुल्क

केन्द्र प्रमुख

9851140873

२.

तरकारीका बेर्ना उत्पादन तथा वितरण

सम्बन्धित ब्यक्ति/ संस्थाको मौखिक अनुरोध

बागवानी शाखा

सिजन अनुसारको उपलब्धता अनुसार

तरकारीबाली विकास केन्द्रले तोकेको शुल्क

केन्द्र प्रमुख

 

३.

तरकारी खेती प्रविधि बारे प्राविधिक जानकारी

सम्बन्धित ब्यक्ति/ संस्थाको लिखित / मौखिक अनुरोध

बागवानी शाखा

तत्काल

निःशुल्क

केन्द्र प्रमुख

 

४.

बाली संरक्षण प्राविधिक सेवा

सम्बन्धित ब्यक्ति/ संस्थाको लिखित / मौखिक अनुरोध

बाली संरक्षण शाखा

तत्काल

निःशुल्क

केन्द्र प्रमुख

 

६.

केन्द्रबाट प्रकासित बार्षिक पुस्तिका एव प्राबिधिक पुस्तिकाहरु बितरण

सम्बन्धित ब्यक्ति/ संस्थाको लिखित / मौखिक अनुरोध

योजना शाखा

उपलब्धताको आधारमा तत्काल

निःशुल्क

केन्द्र प्रमुख

 

७.

लेखा तथा आर्थिक कारोबार सम्बन्तधी

निबेद, स्विकृत आदेश,बिल भरपाई र निर्णय एवं पुष्टाईहुने अन्य आवश्यक कागजातहरु

लेखा शाखा

आवश्यक कागजातहरु पेश गरेको ३ दिन भित्र

निःशुल्क

केन्द्र प्रमुख

 

८.

प्रशासनिक जानकारी एवं सेवा प्रवाह

निजामती सेवा एन तथा नियमावली अनुसार

प्रशासन शाखा

 

माग प्राप्त हुनसाथ तत्काल

निःशुल्क

केन्द्र प्रमुख