तरकारी विरुवा बिक्रीमा
विरुवा विक्री संग संबन्धित विस्तृत जानकारीको लागि यस केन्द्रको फाेन नंबर ०१५५२३१४१ मा कार्यालय समयभित्र संपर्क राख्न हुन अनुरोध छ ।
विरुवाको मुल्यको लागि यस वेभ पेजको विरुवा भन्ने शिर्षकमा क्लिक गरी जानकारी प्राप्त गर्न सक्नुहुने छ । हाल प्याजको विरुवा जमाउने कार्य भइराखेकोले विरुवा सम्बन्धि जानकारीको लागि कार्तिकको अन्तिमबाट संपर्क राख्नहुन अनुरोध छ ।